Wednesday, November 30, 2022
Home विज्ञान प्रविधि

विज्ञान प्रविधि

पुस्तकालयलाई बजेट उपलब्ध गराइने

हेटौंडा–मनहरी पुस्तकालयले मनहरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ । आइतबार पुस्तकालयको प्रथम वार्षिकोत्सवको अवसरमा नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिएको...

वागमतीका सबै स्थानीय तह प्रमुख/उपप्रमुख हेटौंडामा

‘विकास भनेको सडकमात्र होइन–हरि हुमागाईं हेटौंडा–वागमती प्रदेशका सबै १ सय १९ स्थानीय तहका प्रमुख र उपप्रमुख हेटौंडामा भेला भएका...

बालश्रम र बेचबिखनबारे राष्ट्रिय सम्वाद

हेटौंडा–बालश्रमविरुद्ध विश्व दिवसको अवसरमा राष्ट्रिय बाल संरक्षण सञ्जालले बालश्रम, बसाईंसराइ र बेचबिखनबारे राष्ट्रिय सम्वाद सम्पन्न गरेको छ । राष्ट्रिय...

बजेट जनपक्षीय बनाउन सर्वपक्षीय अन्तरक्रिया

हेटौंडा–गाउँपालिकाको आगामी आव २०७९–०८० को नीति तथा कार्यक्रम र बजेट निर्माणलाई प्रभावकारी र जनपक्षीय बनाउने उद्धेश्यसाथ मकवानपुरको राक्सिराङ गाउँपालिकाले सर्वपक्षीय अन्तत्र्रिmया गरेको...

वागमतीमा खुल्यो विद्यालय नर्सको आवेदन

सुनिता बिष्टहेटौंडा–वागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले विद्यालय नर्सका लागि आवेदन खुला गरेको छ । प्रदेशले ५० स्थानीय विद्यालयका लागि नर्स माग गरेको हो...

लोकप्रिय

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

बकैयाका किसानहरु व्यवसायिक कृषिमा अब्बल बन्दै

-आशिष चौलागाँई हेटौंडा-पूर्वि मकवानपुर बकैया गाउँपालिका-७ किसानहरु व्यवसायिक कृषिमा अब्बल बन्दै गएका छन् । वि.सं.२०५६ सालदेखि कृषि पेसामा निरन्तर...