Thursday, June 8, 2023

पिपुल्स पावरको आईपीओ बिक्री खुला

ताजा / भरखरै प्राप्त

मनमोहनकै शैलीमा ओलीको ‘भावी प्रधानमन्त्री कार्ड’: एमालेलाई फाइदा कि घाटा ?

११ भदौको एमाले केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्री घोषणा गरेर ४ मंसिरको चुनावमा होमिने निर्णय लियो । दुई दिन...

मकवानपुर-२ छोड्दैनौं, माओवादीबाट मै उम्मेदवार बन्छु : बिडारी

राष्ट्रियसभाका पूर्व सदस्य एवम नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामनारायण बिडारीले मकवानपुर–२ मा आफूहरुले दाबी नछाड्ने बताएका छन्। आइतबार...

हेटौँडामा पनि नक्सा नभएका, सडक मिचेर बनाएका संरचनामा डोजर चल्ने 

हेटौँडा उपमहानगरपालिकापनि अबैध ढंगबाट सडक मिचेर बनाईएको संरचनालाई उपमहानगरपालिकाले खाली गर्ने तयारी गरेको छ । सडक पेटी मिचेर निर्माण गरिएको संरचनाको कारण...

राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो भरत पराजुलीलाई उम्मेदवार सिफारिस

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरको जिल्ला भेलाले उम्मेदवार छनोट गरेको छ । आज हेटौंडामा भएको पार्टीको प्रथम प्रारम्भिक जिल्ला...

पिपुल्स पावरको आईपीओ बिक्री खुला

 पिपुल्स पावर कम्पनीको मंगलबार ३१ साउनमा कार्यालय समयबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला भएको छ । कम्पनीले २४ करोड ६७ लाख...
 पिपुल्स पावर कम्पनीको मंगलबार ३१ साउनमा कार्यालय समयबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला भएको छ । कम्पनीले २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता आइपीओ जारी गरेको हो ।

यो मध्ये १ लाख २३ हजार ३७० कित्ता सामूहिक लगानी कोष र ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी २२ लाख ९४ हजार ६८२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा भदौ ५ गतेसम्म आवेदन दिन सकिनेछ ।

सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ १४ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ ।  रेटिङ एजेन्सी केयर रेटिङ नेपालले पिपुल्स पावरलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने ‘केयरएनपी डबल बी इस्यूआर’ रेटिङ प्रदान गरेको छ ।

लोकप्रिय

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

बकैयाका किसानहरु व्यवसायिक कृषिमा अब्बल बन्दै

-आशिष चौलागाँई हेटौंडा-पूर्वि मकवानपुर बकैया गाउँपालिका-७ किसानहरु व्यवसायिक कृषिमा अब्बल बन्दै गएका छन् । वि.सं.२०५६ सालदेखि कृषि पेसामा निरन्तर...

Related Articles