Saturday, September 24, 2022

नक्कली पीसीआर रिपोर्टको धन्दामा चार जना पक्राउ

ताजा / भरखरै प्राप्त

मनमोहनकै शैलीमा ओलीको ‘भावी प्रधानमन्त्री कार्ड’: एमालेलाई फाइदा कि घाटा ?

११ भदौको एमाले केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्री घोषणा गरेर ४ मंसिरको चुनावमा होमिने निर्णय लियो । दुई दिन...

मकवानपुर-२ छोड्दैनौं, माओवादीबाट मै उम्मेदवार बन्छु : बिडारी

राष्ट्रियसभाका पूर्व सदस्य एवम नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामनारायण बिडारीले मकवानपुर–२ मा आफूहरुले दाबी नछाड्ने बताएका छन्। आइतबार...

हेटौँडामा पनि नक्सा नभएका, सडक मिचेर बनाएका संरचनामा डोजर चल्ने 

हेटौँडा उपमहानगरपालिकापनि अबैध ढंगबाट सडक मिचेर बनाईएको संरचनालाई उपमहानगरपालिकाले खाली गर्ने तयारी गरेको छ । सडक पेटी मिचेर निर्माण गरिएको संरचनाको कारण...

राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो भरत पराजुलीलाई उम्मेदवार सिफारिस

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरको जिल्ला भेलाले उम्मेदवार छनोट गरेको छ । आज हेटौंडामा भएको पार्टीको प्रथम प्रारम्भिक जिल्ला...

पिपुल्स पावरको आईपीओ बिक्री खुला

 पिपुल्स पावर कम्पनीको मंगलबार ३१ साउनमा कार्यालय समयबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला भएको छ । कम्पनीले २४ करोड ६७ लाख...

हेटौँडा-नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा काठमाडौंको तीनकुनेस्थित कान्तिपुर अस्पताल र भक्तपुरको गठ्ठाघरको नागरिक कम्युनिटी टिचिङ हस्पिटलमा कार्यरत कर्मचारीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेका छन् । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई मंगलबार पक्राउ गरेको महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए । पक्राउ पर्नेमा बिचौलियासमेत छन् ।

प्रवक्ता कोइरालाका अनुसार नागरिक कम्युनिटी टिचिङ अस्पतालका कर्मचारी रोशनकुमार छिट्टान, ल्याब म्यानेजर प्रशन्नकुमार झा र ल्याब सञ्चालक भावेश मिश्र पक्राउ परेका हुन् । छिट्टानको साथबाट प्रहरीले ८ थान नक्कली पीसीआर परीक्षण रिपोर्ट प्रहरीले बरामद गरेको छ ।

कान्तिपुर अस्पतालबाट कर्मचारी नागेन्द्रकुमार यादव, माधव मैनाली र ल्याब सञ्चालक निर्मल गिरी पक्राउ परेका छन् । यादवको साथबाट प्रहरीले १७ थान नक्कली पीसीआर रिपोर्ट बरामद गरेको छ । पीसीआर परीक्षण नै नगरी नेगेटिभ रिपोर्ट दिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रवक्ता कोइरालाले बताए ।

लोकप्रिय

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

बकैयाका किसानहरु व्यवसायिक कृषिमा अब्बल बन्दै

-आशिष चौलागाँई हेटौंडा-पूर्वि मकवानपुर बकैया गाउँपालिका-७ किसानहरु व्यवसायिक कृषिमा अब्बल बन्दै गएका छन् । वि.सं.२०५६ सालदेखि कृषि पेसामा निरन्तर...

Related Articles